११ कार्तिक २०८३, बुधबार

बढ्यो सुन मुल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । आज सुनको भाउ फेरि बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर एक लाख १५ सय रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।