
काठमाडौं, २९ चैत । तनहुँ, ब्यास नगरपालिका-५ पाटनस्थित सेती नदीको दोभानमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकस्थित सडकको नालामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।















प्रतिक्रिया