११ कार्तिक २०८३, बुधबार

आज पनि बस्दै गठबन्धनको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । सत्ता गठबन्धनका ५ दलको आज पनि बैठक बस्दैछ ।

आजको बैठकले चुनावी तालमेलबारे टुंगो लगाउने बताइएको छ ।

सोमबार पनि बसेको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेको थिएन । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।