११ कार्तिक २०८३, बुधबार

निर्वाचनको संघारमा ११ जना डीएसपीको काज सरुवा, को कहाँ पुगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेको छ ।

विशेष स्रोतका अनुसार निर्वाचनको समयमा राजनीतिक दवावका कारण उनीहरुको काज सरुवा गरिएको बताइएको छ ।

हेर्नुस् को कहाँ पुगे ?