
काठमाडौँ, २६ चैत । भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी एक हप्तादेखि बेपत्ता भएका छन् ।
स्कूलकै छात्रावासमा रहेर पढ्ने शिव बोगटी चाँगुनारायणस्थित घरबाट ५ दिन अगाडि स्कुल गएका थिए । स्कूलले केटा किन आएन भनी घरमा सोधखोज गर्दा उनी ५ दिनअघि नै स्कूल गएको बल्ल पत्ता लागेको बताइएको छ ।
हालसम्म उनको केही जानकारी पत्ता लागेको छैन ।















प्रतिक्रिया