११ कार्तिक २०८३, बुधबार

यी पाँच जिल्लामा थपिए १३ जना कोरोना संक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

आजको दिन ६ जिल्लामा मात्रै संक्रमण देखिएको हो ।

जसमा काठमाडौँमा ८ जना, खोटाङ, पर्सा, नुवाकोट र कैलालीमा एक/एक संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।