११ कार्तिक २०८३, बुधबार

एमाले झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं.१ को नयाँ कार्यसमिति चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं. १ को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

शनिबार भएको क्षेत्रीय मञ्चको सम्मेलनले रोमन काफ्लेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।