चितवन, १८ चैत । चितवनमा गुडिरहेको कारमा आज (शुक्रवार) आगलागी भएको छ । रत्ननगर नगरपालिका–१३ जयमंगलामा स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो ।
बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको हो ।
आगलानीबाट कार पूर्णरुपमा क्षति पुगेको छ ।














प्रतिक्रिया