
काठमाडौँ, १८ चैत । २४ घण्टामा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८३५ जनाको नमुना स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।
आज संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
निको हुनेको संख्या ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया