१२ कार्तिक २०८३, बिहिबार

स्थानीय तहलाई मतगणनास्थलमा सीसी क्यामेरा राख्न पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई निर्वाचनको मतगणनास्थलमा सीसी क्यामेरा राख्न पत्राचार गरेको छ ।

निर्वाचन आयोगको आग्रहमा मन्त्रायलयले सीसी क्यामेराको व्यवस्था गर्न ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।