१२ कार्तिक २०८३, बिहिबार

म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री बनेको हो : प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निरन्तर रहेर अगाडि जाने बताएका छन्। रिपोर्टस् क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले थपे, म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री भएको हो, गठबन्धन हाम्रो अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु। अप्ठ्यारोलाई फुकाएर अगाडि बढ्छौँ।