
काठमाडौँ, १६ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीयत तहको निर्वाचनका लागि १७ बुँदे निर्देशन जारी गरेको छ ।
आयोगले निर्वाचनमा भाग लिने दलहरूलाई महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई मतदानमा सहभागी गराउन यस्तो निर्देशन जारी गरेको हो ।















प्रतिक्रिया