
काठमाडौँ, १६ चैत । निरन्तर घटेको शेयर बजार वुधबार ४० अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.६८ अंकले बढ्दै २६८.२६ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आजको दिन अधिकांश कम्पीनले कमाएका छन् । विभिन्न कम्पनीका ४५ लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब २५ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया