१२ कार्तिक २०८३, बिहिबार

शनिबार र आइतबार सार्वजनिक विदा दिन आयल निगमको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको छ ।

पेट्रोल डिजेलको खपत कम गरेर घाटा न्युनिकरण गर्न यस्तो प्रस्ताव गरेको हो । निगमले गरेको १० बुँदे प्रस्ताव दुई दिन सार्वजनिक विदा दिन भनिएको छ ।