१२ कार्तिक २०८३, बिहिबार

कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनबारे आज निर्णय गर्ने भएको छ ।

पार्टीको आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्ने भएको हो ।

कांग्रेसमा गठबन्धन गर्ने नगर्नेबारे विवाद हुँदै आएको छ । संस्थापन पक्षले गठबन्धन गुर्नपर्ने बताउँदै आएको छ भने डा. शेखर कोइराला पक्षधर नेताहरु गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।