१२ कार्तिक २०८३, बिहिबार

यसरी छापिँदैछ मतपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने तयारी गरेको छ ।

केन्द्रले नेपाली सेनासहित करिब १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको हो ।

निर्वाचन आयोगले चैत १७ मा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेपछि जनक शिक्षा केन्द्रले तयारी थालेको बताइएको छ ।