१५ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा बैठक सुरु, एमसीसी पारित हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो अवरोध कायम नै राख्ने निर्णय गरेको छ ।