
काठमाडौँ, १५ फागुन। अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप भएको छ । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रदर्शनकारी घरेलु हतियार समेत बोकेर विरोधमा उत्रिएका छन् । सो क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ












प्रतिक्रिया