५ कार्तिक २०८३, बिहिबार

अमेरिकाले गर्‍यो रुसी कदमको कडा निन्दा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई ‘स्वतन्त्र गणराज्यको मान्यता दिने’ रुसी कदमको कडा निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसी कदमलाई ‘पूर्वानुमानित र लज्जास्पद कार्य’ भन्दै निन्दा गरेका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, “रुसले आफ्नै प्रोक्सी ९प्रतिनिधि०हरूमार्फत नियन्त्रित तथाकथित गणतन्त्रहरूको ‘स्वतन्त्रता’लाई मान्यता दिने कदम अनुमानित र लाजमर्दो कार्य हो ।” –बीबीसी