१७ कार्तिक २०८३, मंगलबार

मेचीनगरको चाउचाउ उद्योगमा लागेको आगो अझै निभाउन सकिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, २९ माघ । झापाको मेचीनगर–१४ दुहागढीस्थित भद्रपुर सडकमा रहेको रमपम चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ।

बिहान ५ बजेबाट लागेको आगो अहिले सम्म निभाउन सकिएको छैन । झापा,मोरङ इलाम, सुनसरी सम्मका दमकल घटनास्थल तिर आइरहेका छन,अहिले ८ वटा दमकल आगो निभाउन प्रयासरत छन ।

झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले केही बेरअघि घटनास्थलबाट दिएको जानकारीअनुसार आगलागी नियन्त्रणको प्रयास जारी छ।