१८ कार्तिक २०८३, बुधबार

प्रदेश १ मा मन्त्रालय बढाएको विरोधमा एमालेद्वारा प्रदर्शन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ माघ । प्रदेश–१ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्याएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदर्शन गरेको छ ।

एमाले मोरङका २३ जनवर्गीय संगठनले सोमबार विराटनगरको सडकमै पत्रकार सम्मेलन गरेर सरकारले आर्थिक भार बढाउने काम गरेको भन्दै विरोध जनाएको हो ।

मन्त्रालय विभाजन फिर्ता गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

सरकारले भने मन्त्रालयले बढाउँदा आर्थिक भार नथपिने जिकिर गरेको छ ।