९ कार्तिक २०८३, सोमबार

नेकपा एमालेका महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेकपा (एमाले)का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

संक्रमित भएपछि केहीदिन होम आइसोलेशनमा बस्नपर्ने भएकाले निर्धारित सबै कार्यक्रमहरू स्थगित गरिएको उनले जानकारी दिएका छन् ।