
धनगढी, २७ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेको छ ।
आज मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गर्दा आले सवार सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ को गाडीसँग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया