
काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मंगलबार गरिएको कोरोना परीक्षणमा उनलाई संक्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा रहेको सचिवालयले जानकारी दिएको छ ।















प्रतिक्रिया