९ कार्तिक २०८३, सोमबार

प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बैठक शुरू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक शुरू भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक केहीबेर अघिदेखि शुरू भएको हो । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।