४ मंसिर २०८३, शुक्रबार

खनाल र दाहालबीच भेट, स्वास्थ्यबारे परामर्श

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका खनाललाई बुधबार बिहान काठमाडौंको डल्लुस्थित निवासमा भेटेर दाहालले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

खनालले भारतको दिल्लीमा मिर्गौलाको उपचार गरेका थिए ।