९ कार्तिक २०८३, सोमबार

चारकिलो गाँजासहित युवक नागढुंगाबाट पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २३ साउन । नागढुंगाबाट प्रहरीले चार किलो गाँजासहित युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुरी–४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो ।

बा ४ ख ४४४७ नम्बरको बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोलाबाट गाँजा बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।