दिङ्ला, २० साउन । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँको दाईको निधन भएको छ ।
उपाध्यक्ष चापागाइँका दाई ५० वर्षीय प्रमोद चापागाइँको मंगलबार गृहजिल्ला भोजपुरमा निधन भएको हो ।
षडानन्द नगरपालिका–८ दिङ्ला निवासी प्रमोद चापागाइँको निधनप्रति नेपाली कांग्रेस भोजपुरले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
स्व.प्रमोद चापागाइँका श्रीमती र दुई छोरी छन् । स्व.चापागाइँ दिङ्लामै बस्दै आएका थिए ।















प्रतिक्रिया