९ कार्तिक २०८३, सोमबार

मोरङमा नहरमा डुबेर एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, १६ असार । कानेपोखरी गाउँपालिका–४ टावर चोक बस्ने ३८ वर्षीय लक्ष्मण माझीको सोही ठाउँस्थित नहरमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।