९ कार्तिक २०८३, सोमबार

निर्माणाधिन घरबाट लडेर एक जना मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिका–१३ ताहाचलस्थित बाबुलाल मोदीको निर्माणाधिन घरबाट लडेर सोही ठाउँ बस्ने सप्तरी राजबिराज नगरपालिका–८ घर भएका ३५ वर्षीय मनोज मण्डलको आइतबार दिउँसो मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।