१५ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा ७ जना बेपत्ता, एकको शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाउँदा ७ जना बेपत्ता तथा एक जनाको शव फेला परेको छ ।

बेपत्ता ७ जनामध्ये ५ जनाको व्यक्तिगत विवरण खुलेको छ भने २ जनाको खुलेको छैन ।

त्यस्तै, नदीको किनारमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीले हेलम्बुमा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । त्यस्तै, केही झोलुंगे पुल पनि बगाएको बताइएको छ ।