
काठमाडौँ, १ असार । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
आजै विहान बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
त्यस्तै, आजै ४ बजे प्रदेशले बजेट पेश गर्दैछ ।












प्रतिक्रिया