१५ कार्तिक २०८३, आइतबार

कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १ असार । कर्णालीमा नेकपा एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

आजै पास हुन लागेको नीति तथा कार्यक्रममा एमालेले मतदान नगर्ने भएको हो ।

चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद प्रकाश ज्वालाले पनि बैठकमा सहभागीता जनाएका थिए ।