वीरेन्द्रनगर, १ असार । अदालतले बहाली गरिदिएका चार जना संसदसहित एमालेको संसदीय दलको बैठक आज बदैछ ।
कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कडेंलका अनुसार बैठकमा बहाली भएर आएर चारैजना सांसदलाई बैठकमा बोलाइएको छ ।
उनीहरूमध्ये नन्दसिंह बुढा र अम्मरबहादुर थापा मन्त्री छन् । अन्य दुई जना सांसदमा प्रकाश ज्वाला र कुर्मराज शाही छन् ।
सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम संसदमा आज निर्णयार्थ पेश हुँदैछ ।











प्रतिक्रिया