१५ कार्तिक २०८३, आइतबार

संवैधानिक परिषदको नियुक्ती सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । संवैधानिक परिषदको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

परिषदले वैशाख २६ मा गरेको सिफारिसविरुद्ध आइतबार सर्वोच्चमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

उनको रिट सर्वोच्चले दर्ता गरेको छ । अध्यादेशअनुसार परिषदले लोकसेवा र अख्तियरासहितका निकायका २० जना पदाधिकारीहरुलाई नियुक्तीको सिफारिस गरेको थियो ।