६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा ८ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय कमल थापा पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका–१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।