६ कार्तिक २०८३, शुक्रबार

सरकारी कार्यालयका कर्मचारीलाई सातामा दुई दिन बिदा दिन सिफारिस

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । सरकारी कार्यालयका कर्मचारीलाई सातामा दुई दिन बिदा दिन सिफारिस गरिएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । दुई दिन विदा दिँदा भीडभाड कम भइ संक्रमण रोकथामका लागि सहयोग पुग्ने भन्दै शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको बताइएको छ ।

सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने छ ।