
काठमाडौं, १३ वैशाख । पोखरा विश्वविद्यालयले आफ्ना सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको वैठकले पूर्वनिर्धारित सबै परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय लिएपछि पोखरा विश्विद्यालयले पनि अर्को सूचना नआँउदा सम्मका लागि सबै परीक्षा स्थगित गरेको हो ।
विश्वविद्यालय परीक्षा समितिको वैठकले आजैदेखि लागू हुने गरी सूचारु भइरहेका र अब सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।
















प्रतिक्रिया