५ कार्तिक २०८३, बिहिबार

आईडब्ल्यूओसी सम्मान पाउन सफल मुस्कानलाई राष्ट्रपतिले गरिन् सम्मान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणबाट पीडित बनेकी मुस्कान खातुनलाई सम्मान प्रदान गरेकी छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज सोमबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले खातुनलाई सम्मान प्रदान गरेकी हुन् ।

अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) सम्मान प्राप्त गर्न सफल भइसकेकी उक्त सम्मान गरिएको हो ।

यो पनि पढ्नुहोस्–