
काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले विरगञ्जकी मुस्कान खातुनलाई बधाई दिएकी छिन् ।
खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने इन्टरनेशनल वुमन अफ इन्करेज अवार्ड पाएकोमा भण्डारीले शनिबार ट्विटरमार्फत बधाई दिएकी हुन् ।
‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद,’ उनले ट्विटरमा लेखेकी छिन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया