१३ कार्तिक २०८३, शुक्रबार

ओली पक्षले बोलायो संसदीय दलको बैठक, १७३ सांसदलाई निम्तो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी ओली पक्षले संसदीय दलको बैठक आह्वान गरेको छ ।

संसद बैठक सकिएलगत्तै बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईका अनुसार सबै १७३ जना सांसदलाई नै बैठकमा सहभागीता लागि सूचना गरिएको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीलाई दिएपछि पूर्ववत नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा ओली प्रचण्ड फर्किएका छन् ।