
काठमाडौँ, २३ फागुन । संसदको सातौँ अधिवेशन सुरु भएको छ ।
गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलासँगै सक्रिय बनेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन सुचारु गर्न पठाएको पत्र पढेर बैठक सुरु गरेका छन् ।














प्रतिक्रिया