
काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गरेसँगै ४ बजेको लागि बोलाइएको संसदको बैठक अलमलमा परेको छ ।
केही सांसदहरुका अनुसार अदालतको फैसलाका कारण नेताहरु अन्योलमा परेका बताइएको छ ।
संसदमा कहाँ बस्नेसम्मको अलमल भएको बताइएको छ । एक घण्टा ढिलो भइसकेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने बाहिरिसकेका छन् ।














प्रतिक्रिया