
काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले ओली प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।
सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका बताइएको छ ।
आइतबार सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेको थियो ।














प्रतिक्रिया