१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली र उपाध्यक्ष गाैतमबीच भेटवार्ता

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवासमा पुगेका छन् ।

प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतमसँग छलफल गर्न ललितपुरको भैँसेपाटी पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।