१२ कार्तिक २०८३, बिहिबार

‘स्मृतिमा रविन्द्र अधिकारी’ स्मृतिग्रन्थ लोकार्पण

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । पूर्वमन्त्री रविन्द्र अधिकारीको स्मृतिग्रन्थ लोकार्पण भएको छ ।

वि. सं. २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री अधिकारीको स्मृतिग्रन्थ ‘स्मृतिमा रविन्द्र अधिकारी’ लाकोर्पण गरिएको हो ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा स्मृतिग्रन्थ लोकार्पण भएको हो ।