१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीद्वारा चिडियाखानाको अवलोकन

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना अवलोकन गरेका छन् ।

वुधबार दिउँसो प्रधानमन्त्री ओलीले चिडियाखानामा जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री दम्पतीले ट्रली पनि चढेका छन् ।