बुधबार, ८ वैशाख २०७८
DainikNepal.com
बुधबार, ८ वैशाख २०७८

प्रधानमन्त्री ओलीद्वारा चिडियाखानाको अवलोकन

दैनिक नेपाल २०७७ फागुन १९ गते १७:३१

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना अवलोकन गरेका छन् ।

वुधबार दिउँसो प्रधानमन्त्री ओलीले चिडियाखानामा जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री दम्पतीले ट्रली पनि चढेका छन् ।

प्रतिक्रिया
सम्बन्धित