१२ कार्तिक २०८३, बिहिबार

वुधबार सांसद तथा मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । वुधबार सभामुख, मन्त्री र सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

सरकारले उनीहरुलाई बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन आग्रह गरेको छ ।

खोप विहान १० बजेदेखि लगाउन सकिने जनाइएको छ ।