सोमबार, ३० चैत २०७७
DainikNepal.com
सोमबार, ३० चैत २०७७

वुधबार सांसद तथा मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने

दैनिक नेपाल २०७७ फागुन १८ गते २०:०४

काठमाडौँ, १८ फागुन । वुधबार सभामुख, मन्त्री र सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

सरकारले उनीहरुलाई बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन आग्रह गरेको छ ।

खोप विहान १० बजेदेखि लगाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित