१२ कार्तिक २०८३, बिहिबार

पूर्वमन्त्री तथा नेकपा नेता बास्कोटालाई पितृशोक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।

बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो ।

काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो ।

उनका चार छोरा र तीन छोरी रहेका छन् ।