१२ कार्तिक २०८३, बिहिबार

योगेश भट्टराई चढेको गाडीले ठक्कर दिँदा साइकलयात्री घाइते

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटमा साइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीको ठक्करले साइकल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् ।

जनकपुरबाट हेटौँडा जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई चपुरस्थित सिभिल अस्पतालबाट रिफर गरेर काठमाडौँको बि एण्ड बी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।